जिसस सल्यानको उम्मेदवारीमा विवाद:काङ्ग्रेस पार्टी सभापति र उपसभापतिले फरक पार्टीको समर्थनमा जबर्जस्ति हस्ताक्षर गर्न लगाएको आरोप

जेठ २६, सल्यान। जिल्ला समन्वय समिती सल्यानको उम्मेदवारी दिने सिलसिलामा नेपाली काङ्ग्रेस भित्र चरम बिवाद देखिएको छ। प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट मान बहादुर ओलि र बेलाराम रावल गरेर २ जनाको उम्मेदवारी परेपछी मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले अधिकारीक उम्मेद्वारको माग गरेको थियो। निर्वाचन अधिकृतले माग गरे अनुसार नेपाली काङ्ग्रेस सल्यानले पार्टीको आधिकारिक उम्मेदवारको … Continue reading जिसस सल्यानको उम्मेदवारीमा विवाद:काङ्ग्रेस पार्टी सभापति र उपसभापतिले फरक पार्टीको समर्थनमा जबर्जस्ति हस्ताक्षर गर्न लगाएको आरोप