यी हुन सल्यानका १० पालिकाका नेपाली काङ्ग्रेस उम्मेदवारहरु

१२ बैशाख , सल्यान। नेपाली काङ्ग्रेस सल्यानले १० वटै स्थानीय तहको अन्तिम उम्मेदवारि टुंग्याएको छ। जस अन्तर्गत छत्रेश्वरि गाउँपालिकाको अध्यक्षमा केश बहादुर बिष्ट उपाध्यक्षमा सीता गिरि , शारदा नगरपालिकाको प्रमुखमा प्रकाश भन्डारी उपप्रमुखमा सुस्मिता सापकोटा, त्रीवेणि गाउँपालिकामा खिम बहादुर रावत उपाध्यक्षमा सीता खड्का पुन रहेका छन। त्यस्तै कपुरकोट गाउँपालिकामा बिश्नु कुमार शर्मा उपाध्यक्षमा ओकि महतारा, … Continue reading यी हुन सल्यानका १० पालिकाका नेपाली काङ्ग्रेस उम्मेदवारहरु