काठमाडौ जेठ ६ सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा। पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि...
काठमाडौ जेठ ४। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन मधेस प्रदेश समितिका नेता कार्यकर्ताहरूले कालोमोसो दलेका हुन। फेल...