नेपाली काङ्ग्रेस सल्यान शारदा नगरपालिकाको मेयर उम्मेदवारको टुंगो : प्रमुखमा प्रकाश भण्डारी

१२ बैशाख ,सल्यान। नेपाली काङ्ग्रेस सल्यानको शारदा नगरपालिकाको प्रमुखको उम्मेदवारमा युवा नेता प्रकाश भण्डारीलाई बनाउने निर्णय गरिएको छ। आज बिहान बसेको काङ्ग्रेस सल्यानको संसदिय बोर्डको बैठकले उम्मेदवारमा कांग्रेसका जिल्ला सचिव प्रकाश भण्डारीलाई बनाउने सहमति भएको हो। र यो पनि पढ्नुहोस। ⤵️ यी हुन सल्यानका १० पालिकाका नेपाली काङ्ग्रेस उम्मेदवारहरु