जन्मदिन दिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

जन्मदिन दिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

उमेर र पैसा ले सामाजिक सेवा रोक्दैन भन्ने गतिलो उदाहरण ज्ञानेन्द्र पुन मगर (पाटे बाघ)

सानै उमेरका ज्ञानेन्द्र सानै उमेर देखी नै सामाजिक काम गर्दै आएका ज्ञानेन्द्र उनी निकै आत्माविश्ववासी देखिन्छन्। उनले गरिरहेका कामहरु अर्थ पुर्ण देखिन्छन्। त्यस्तै आज आफ्नो जन्मदिनको अबसर पारेर सामाजिक अभियान्ता ज्ञानेन्द्र ले सल्यान जिल्ला शारदा नगरपालिका १३ मा अबस्थित श्री सृजनशिल प्राथमिक बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरेका हुन।

शैक्षिक सामाग्री: ५ दर्जन सिसा कलम , १७ पिस स्कुल ब्याग र ५ दर्जन कापी बितरण गरेका हुन।

सामाजिक अभियान्ता ज्ञानेन्द्र उक्त कार्यक्रममा बोल्दै सल्यान दृष्टिकोण का पुर्ब संयोजक ध्रुव राज वलि , लर्न टेक एजुकेशन ईन्स्टिच्युट का मेनेजिङ डाइरेक्टेर डिल्ली बहादुर बि.के

सल्यान दृष्टिकोण का सम्पुर्ण पदाधिकारी हरुले आर्थिक तथा भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज